परिचय

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट बागमती प्रदेश सरकार अन्तर्गत संचालित आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने जिल्ला स्तरीय अस्पताल हो । यो २५ शैयाको अन्तंग सेवा सहित संचालन रहेको छ । नुवाकोट जिल्लामा आयुर्वेद तथा बैकल्पिक चिकित्साका स्वास्थ्य सेवाहरु प्रवाह गर्ने, समुदाय स्तरमा जनस्वास्थ्य मुलक कार्यक्रमहरु मार्फत सर्वसाधारणमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिको उच्चतम उपयोगमा प्रोत्साहित गरी यी बिधाको बिकास र विस्तारमा टेवा पुर्याउनुका साथै यस जिल्लामा संचालनरत आयुर्वेद तथा बैकल्पिक चिकित्साका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरु एवं गतिविधिहरुको नियमन गर्नु यस कार्यालयको प्रमुख कार्यहरु...
भिजन / मिसन
Mission/
ध्येयः
नुवाकोट जिल्ला भित्र आयुर्वेद तथा बैकल्पिक चिकित्साको
गुणस्तरीय स्वास्थ्य सेवा एवं जनस्वास्थ्य कार्यक्रमहरु मार्फत स्वास्थ ब्यक्तिको
स्वास्थ्य रक्षा साथै रोगी ब्यक्तिको उपचारमा सघाउ पुर्याउने ।
Vision/
दृष्टि/दीर्घकालिन
सोचः
नुवाकोट जिल्ला भित्र आयुर्वेद तथा बैकल्पिक स्वास्थ्य
सेवामा सर्वसाधारणको सहज पहुँच र उपलब्धता,
गुणस्तरीय स्वास्थ्य
सेवा प्रवाह र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवाको उच्चतम
उपयोग ।
बुलेटिन, बोलपत्र दस्तावेज
शीर्षक | डाउनलोड |
---|---|
Six power nutritious herbs
प्रकाशित मिति:
२०८१-०४-०१
|
शीर्षक | डाउनलोड |
---|---|
कुनै डाटा फेला परेन |
डाउनलोड, योजना तथा कार्यक्रम
शीर्षक | डाउनलोड |
---|---|
करार सेवाको दरखास्त फारम
प्रकाशित मिति:
२०८१-०८-२६
|
शीर्षक | डाउनलोड |
---|---|
कुनै डाटा फेला परेन |