/ सेवाहरु
पूर्वकर्म तथा पञ्चकर्म सेवा
एकाङ्ग तथा सर्वाङ्ग स्वेहन, एकाङ्ग तथा सर्वाङ्ग स्वेदन, स्थानीक वस्ति, शिरोधारा आदि पूर्वकर्मका साथै वमन, विरेचन, नश्य तथा अभ्यान्तर वस्ति जस्ता पञ्चकर्मका सेवाहरु प्रदान हुने ।