मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम

प्रत्येक बुधवारका दिन बिहान ८ बजे देखि १० बजे सम्म ३० बर्ष माथिका नागरिकहरुमा प्रमुख नसर्ने रोग भए नभएको निःशुल्क स्क्रिनिङ गरिनुका साथै प्रमुख नसर्ने रोग पाईएमा सोको उपचार तथा परामर्श र आवश्यकता अनुसार थप परीक्षण वा उपचारका लागि उचित संस्थामा प्रेषण गरिने ।

© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , बिदुर न. पा.-०५, तल्लो पिपलटार, नुवाकोट, नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.