/ कार्यालको प्रमुख कार्यहरु
कार्यालको प्रमुख कार्यहरु
यस चिकित्सालयका प्रमुख कार्यहरु निम्न लिखित छन्:
१. आयुर्वेद तथा उपलब्ध र संभव भए सम्मका अन्य वैकल्पिक चिकित्सा पद्धतिहरु मार्फत उपचारात्मक तथा पुनर्स्थापनात्मक स्वास्थ्य सेवा प्रवाह गर्ने ।
२. स्वस्थ ब्यक्तिको स्वास्थ्य प्रवर्धन तथा रोग प्रतिकारका लागि अभियान, कार्यक्रम, तालिम, गोष्ठी आदि जनस्वास्थ्यसंग सम्बन्धित गतिविधि संचालन गर्ने ।
३. जिल्ला भित्र संचालनरत आयुर्वेद तथा वैकल्पिक चिकित्साका निजी स्वास्थ्य संस्था तथा तिनका गतिविधिहरु नियमन गर्ने ।