करार सेवामा कर्मचारी भर्ना सम्बन्धि सूचना ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट २०८१-०८-२७ डाउनलोड

आ. व. २०८१/८२ को स्वीकृत अस्थायी दरबन्दीमा तपशील बमोजिमका कर्मचारीहरु करार सेवामा भर्ना गर्नका लागि सूचना प्रकाशित गरिएको छ ।

तपशीलः

१. स्टाफ नर्स- ३ जना

२. पञ्चकर्म/पुर्वकर्म सहायक- १ जना

दरखास्त फारम यसै वेबसाईटको Downloads मा गई Download गर्न सकिनेछ ।

© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , बिदुर न. पा.-०५, तल्लो पिपलटार, नुवाकोट, नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.